बुधबार, श्रावण ९ २०८१
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट विद्यार्थीले बधाई दिँदै सफल कार्यकालको कामना व्यक्त गरेका छन् । लोकतान्त्रिक विद्यार्थी सङ्घका अध्यक्ष रोशन मिश्र तथा महासचिव सम्मर साह, केन्द्रीय सदस्यहरु सिद्धार्थ यादव, विशाल मिश्र, आमोद सिन्हालगायत विद्यार्थीले मन्त्री
पुरा पढ्नुहोस्