२०८३, कार्तिक १५ गते आइतबार

समाचार

मंगलबार, श्रावण ८ २०८१

बाँके । जिल्लाको खजुरा गाउँपालिका-१ राधापुरका महिलाले गाउँभरिको खेतमा सामूहिक रोपाइँ गरेका छन् । रोजगारीका लागि अधिकांश पुरुषले घरछोडेपछि राधापुरका महिलाले सामूहिक रोपाइँ गर्दै आएका हुन् । रोपाइँ समूहमा आवद्ध २५ महिला एक महिनादेखि गाउँका खेतमा आलोपालो गर्दै रोपाइँमै व्यस्त देखिन्छन् ।  “घरमा लोग्ने मान्छे छैनन्, भान्सादेखि घरबाहिरको

पुरा पढ्नुहोस्
ताजा अपडेट