२०८३, कार्तिक १५ गते आइतबार

समाचार

सोमबार, श्रावण १४ २०८१

म्याग्दी । अवरुद्ध बेनी-दरवाङ सडक दश दिनपछि खुलेको छ ।  बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा आवत-जावत, निर्माण र खाद्यान्न

पुरा पढ्नुहोस्
ताजा अपडेट