शनिबार, श्रावण १९ २०८१
जलेश्वर । जलेश्वर नगरपालिका-२ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरमा साउनभरि साक्षात महादेव विराजमान रहने गरेको विश्वासका आधारमा भक्तजनहरुको निकै घुइँचो लाग्ने गरेको छ । सोमबारे पर्वका अवसर पारेर बाबा जलेश्वरनाथ मन्दिरलाई दुलही झैँ सिङ्गारिएको छ । मन्दिरभरि तथा मन्दिर परिसरमा भव्य झिलीमिली बत्ती, फूलमालाले सजाइएको छ । मन्दिरको
पुरा पढ्नुहोस्शनिबार, श्रावण १९ २०८१