बुधबार, बैशाख ७ २०७९
काठमाडाैं । सत्ता गठबन्धनका नेताहरू ६ महानगर र ९ उपमहानगरकाे प्रमुख/उपप्रमुखकाे नेतृत्व बाँडफाँटमा सहमतिमा पुगेका छन् । मंगलबार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटामार बसेकाे बैठकमा विराटनगर, वीरगन्ज, भरतपुर, पाेखरा, काठमाडाैं र ललितपुर महानगरकाे प्रमुख/उपप्रमुखकाे टुंगाे लगाएकाे हाे । ६ महानगरमध्ये ३ वटाकाे नेतृत्व कांग्रेसले पाएकाे छ
पुरा पढ्नुहोस्मंगलबार, बैशाख ६ २०७९