सोमबार, बैशाख १२ २०७९
काठमाडाैं । स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने पहिलो दिन आइतवार सुनसान प्रायः रहेको प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहको माहोल सोमवार एकाएक बदलियो । केही साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आइतवार नै उम्मेदवारी दर्ता गराएका भए पनि ठूला दलहरूले आज मध्याह्नपछि मात्र बजागाजा र दलबलसहित
पुरा पढ्नुहोस्सोमबार, बैशाख १२ २०७९
सोमबार, बैशाख १२ २०७९