बिहीबार , जेठ २६ २०७९
काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसशन (आइओसी)लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु ८ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु १२ वृद्धि गरेको हो । मूल्य बढेसँगै
पुरा पढ्नुहोस्