२०८३, कार्तिक ११ गते बुधबार

अन्य

सोमबार, जेठ १९ २०८२

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको छहरे झरना पर्यटक आकर्षको केन्द्र बनेको छ । केही वर्षअघिसम्म ओझेलमा रहेको झरना क्षेत्रमा गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचार-प्रसार गरेपछि पर्यटकको आकर्षण बढेको हो । गाउँपालिकाले वि.सं. २०७५ देखि झाडीले ढाकिएको झरनालाई व्यवस्थित बनाउँदै आएको छ

पुरा पढ्नुहोस्
ताजा अपडेट