२०८३, कार्तिक ११ गते बुधबार

अन्य

शनिबार, बैशाख २० २०८२

पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएको छ । कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनी रु. १२ लाखभन्दा बढी आम्दानी गर्न थालेको छ । चार वटा गुम्बज टनेलमा

पुरा पढ्नुहोस्
ताजा अपडेट