२०८३, कार्तिक ११ गते बुधबार

अन्य

मंगलबार, चैत्र १५ २०७८

काठमाडौं । चैते दशैंको अवसर पारेर चैत २३ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । इभेण्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको तयारी भईरहेकोे आयोजक संस्थाले जनाएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न

पुरा पढ्नुहोस्
ताजा अपडेट