२०८३, कार्तिक ११ गते बुधबार

राजनीति

मंगलबार, पौष १३ २०७८

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दशसत्रको दोस्रो दिन आज पनि जारी रह्यो । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत २१औँ शताब्दीको समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङद्वारा प्रस्तुत विधान मस्यौदामा दिनभर

पुरा पढ्नुहोस्
ताजा अपडेट