शुक्रबार, मंसिर ७ २०८१
काठमाडौँ । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हालै नयाबानेश्वर काठमाडौँमा कम्पनीकी अध्यक्ष सीता आचार्यको सभापतित्वमा आठौँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले कम्पनीको आव २०८०/०८१ को बार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षण प्रतिवेदनसहित वित्तिय विवरण तथा आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, ८
पुरा पढ्नुहोस्