आइतबार, मंसिर २३ २०८१
काठमाडौँ । सहलह : बचत तथा ऋण सहकारी सस्था लि., गल्कोपाखा, काठमाडौँको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । किर्तिपुर काठमाडौँमा शनिबार सस्थाका अध्यक्ष शान्तराज महर्जनको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिद्वारा प्रस्तुत आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ । साधारणसभाले चालू आवको लेखापरीक्षण प्रतिबेदन,
पुरा पढ्नुहोस्बुधबार, मंसिर १९ २०८१
शनिबार, मंसिर १५ २०८१