२०८३, कार्तिक १२ गते बिहीबार

अर्थ

बिहीबार , पौष ४ २०८१

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बिहीबार बैंकका अध्यक्ष अनुज अग्रवालको सभापतित्वमा छैटौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बबरमहल, काठमाडौंमा सम्पन्न सो साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत बैंकको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गर्दै असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरणसमेत साधारणसभाले पारित गरेको

पुरा पढ्नुहोस्
ताजा अपडेट