मंगलबार, पौष १६ २०८१
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, काठमाडौंले पाँचौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । मङ्गलबार बानेश्वर, काठमाडौंमा कम्पनीका अध्यक्ष बद्रीप्रसाद गौतमको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्ष गौतमद्वारा प्रस्तुत कम्पनीको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ । लेखापरीक्षक प्रतिबेदनसहित आव २०८०/०८१ को वासलात, नाफानोक्सान हिसाब, नगद
पुरा पढ्नुहोस्