आइतबार, माघ १३ २०८१
काठमाडौं । सनसाईन बहुउद्देश्यीय सहकारी सस्था लि., ताहाचल, काठमाडौंको २५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौं, कालिमाटीमा शनिबार सस्थाका अध्यक्ष कान्छा गुरुङ (किशोर)को सभापतित्व तथा कामनपा १३ वडा कार्यवाहक अध्यक्ष रामबाबु कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष गुरुङद्वारा प्रस्तुत बार्षिक
पुरा पढ्नुहोस्