२०८३, कार्तिक १२ गते बिहीबार

अर्थ

आइतबार, पौष २८ २०८१

काठमाडौं । हसना भास्तिपुर बचत तथा ऋण सहकारी सस्था लि., चन्द्रागिरि, काठमाडौंको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनको सभापतित्व तथा बलम्बुका द्वारे पूर्णबहादुर महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाका अध्यक्ष महर्जनद्वारा प्रस्तुत सस्थाको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको

पुरा पढ्नुहोस्
ताजा अपडेट