सोमबार, पौष २२ २०८१
काठमाडौं । साबल सहकारी सस्था लि,धुम्बाराही, काठमाडौंको २५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सुकेधारा, काठमाडौंमा हालै सस्थाका अध्यक्ष तीर्थराज खरेलको सभापतित्वमा सम्पन्न सो साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष खरेलले प्रस्तुत गरेको सस्थाको बार्षिक प्रतिबेदन पारित भएको छ भने लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लेकापरिक्षकको प्रतिबेदन, वित्तिय
पुरा पढ्नुहोस्