आइतबार, फाल्गुण ११ २०८१
काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । बुद्धनगर, नयाँबानेश्वर, काठमाडौंमा शनिबार सम्पन्न सो सभाले आयोजना निर्माणमा कम्पनीको पूँजी संरचना परिवर्तन सम्बन्ध, आइपिओ निस्कासन सम्बन्ध तथा कम्पनीको बाधाअडचन फुकाउने विशेष प्रस्तावहरु पारित गरेको छ भने कम्पनी निर्माणमा हालसम्मको प्रगति विवरण सम्बन्ध, विभिन्न
पुरा पढ्नुहोस्आइतबार, फाल्गुण ४ २०८१