शनिबार, जेठ १० २०८२
। एटलस बचत तथा ऋण सहकारी सस्था लि., कुलेश्वोर, काठमाडौंले १६औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सोल्टीमोड, काठमाडौंमा सस्थाका अध्यक्ष माणिकलाल प्रधान तथा रास्ट्रिय सहकारी महासङ्घका पूर्व अध्यक्ष बिजयराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८०/०८१ को बार्षिक
पुरा पढ्नुहोस्शुक्रबार, चैत्र २२ २०८१