बुधबार, आषाढ २५ २०८२
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आठौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । हालै कम्पनीका अध्यक्ष डा. एकनारायण चापागाईंको सभापतित्वमा सम्पन्न सो साधारणसभाले आ.व. २०८१ को कम्पनीको बार्षिक प्रतिबेदन पारित गरेको छ । त्यसैगरी लेखापरीक्षक प्रतिबेदनसहित २०८१ असारमसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ
पुरा पढ्नुहोस्