बुधबार, भाद्र १८ २०८२
डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का कृषकले व्यावसायिकरूपमा अनारखेती गरेर वार्षिक रु. ५० लाख कमाउने लक्ष्य राखेका छन् । अजयमेरु-२ स्थित बडीमा बाँझो रहँदै आएको सात सय रोपनी जमिन अहिले अनारका बोटले भरिएको छ । वार्षिक रु. ५० लाख आम्दानी गर्ने लक्ष्यसहित यहाँका कृषकले व्यावसायिक अनारखेती शुरु
पुरा पढ्नुहोस्शुक्रबार, भाद्र १३ २०८२
शुक्रबार, भाद्र १३ २०८२