बुधबार, भाद्र ११ २०८२
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय मा.वि.का विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारी खेती गरेका हुन् । तरकारीखेती हुनुअघि उक्त जग्गामा
पुरा पढ्नुहोस्