सोमबार, मंसिर १ २०८२
ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङस्थित हिमाल (पिक) आरोहण गर्न शुरुवात भएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता छ हजार आठ सय आठ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए । अन्नर्पूण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिशनका तेन्जी शेर्पाका अनुसार आरोहण
पुरा पढ्नुहोस्