आइतबार, कार्तिक १६ २०८२
भोजपुर । विदेशमा वर्षौँ पसिना बगाएर फर्किएका जिल्लाका धेरै युवा अहिले आफ्नै गाउँमा कृषिमा जोडिन थालेका छन् । रोजगारीको विकल्पका रूपमा कृषिलाई आत्मसात् गर्न थालेपछि गाउँघरमै नयाँ आशा पलाएको छ । रामप्रसाद राई गाउँपालिका८ खोक्सिकका मनिराज राई पनि त्यस्तै उदाहरण हुन् । करिब दस वर्ष विदेशमा बिताएका
पुरा पढ्नुहोस्