सोमबार, चैत्र ७ २०७८
काठमाडाैं । पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना हुँदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेको उक्त
पुरा पढ्नुहोस्मंगलबार, फाल्गुण ३ २०७८