२०८३, कार्तिक ११ गते बुधबार

खेलकुद

आइतबार, फाल्गुण ११ २०८१

मध्यपुरथिमि । नेपाल स्काउट, बागमती प्रदेश कार्यालयको आयोजना तथा स्थानीय स्काउट कार्यालय, मध्यपुरथिमिको सहकार्यमा "बिद्यालय केन्द्रित स्काउट शिक्षा अभिमुखिकरण कार्यक्रम-२०८१" आदर्श माध्यमिक विद्यालय, सानोठिमी, भक्तपुरमा भव्यरूपमा सम्पन्न भएको छ । बागमती प्रदेश स्काउटका सुशासन तथा वित्त आयुक्त डा. प्रणव कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मध्यपुरथिमि नगरपालिका,

पुरा पढ्नुहोस्
ताजा अपडेट