मंगलबार, जेठ २७ २०८२
कञ्चनपुर । हुलाकी राजमार्गको काम अन्तिम चरणमा पुगेको छ । कञ्चनपुरको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर सडक तीन खण्डमा निर्माणका लागि वि.सं. २०७३ फागुनमा सम्झौता भएको थियो । केही भागमा विवादका कारण निमार्ण ढिलाइ भएपनि ४४ कि.मि. सडक कालोपत्र भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय,
पुरा पढ्नुहोस्