२०८३, कार्तिक ११ गते बुधबार

कर्पोरेट

मंगलबार, श्रावण १२ २०८३

  मुस्ताङ । कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर-दक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति शुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिब सात करोड लागतमा जोमसोम-कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नती शुरु गरेको हो । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत वि.सं. २०७६ अघि निर्माण सम्पन्न भइसकेको

पुरा पढ्नुहोस्
ताजा अपडेट