बुधबार, भाद्र ८ २०७९
काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक पेवेल नेपालको सञ्चालक समितिको अध्यक्षमा भीमप्रसाद तिमिल्सिना नियुक्त भएका छन् । उनलाई सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष तिमिल्सिनालाई मंगलबार नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पद तथा गोपनियताको शपथ
पुरा पढ्नुहोस्