२०८३, कार्तिक ११ गते बुधबार

कर्पोरेट

शुक्रबार, आषाढ १९ २०८३

  नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम शुरु गरिएको छ । आयोजना पूर्वीखण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वीखण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ

पुरा पढ्नुहोस्
ताजा अपडेट