बिहीबार , मंसिर २५ २०८२
तेह्रथुम । म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नती भइरहेको छ ।एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्तरूपमा सडक स्तरोन्नती गरेको छ ।म्याङलुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्बूका अनुसार काम सम्पन्न भएपछि हिसाब गरेर आधा–आधा बजेट दुवै वडाले व्यहोर्ने छन् ।म्याङलुङ–२ का वडाध्यक्ष राजकुमार लिम्बूले
पुरा पढ्नुहोस्