२०८३, कार्तिक ११ गते बुधबार

कर्पोरेट

सोमबार, पौष १२ २०७८

काठमाडाैं । सनराइज बैंक लिमिटेडले थप तीन शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया, सुनसरीको दुहबी नगरपालिका–८ जुटमिल चोक  र कैलालीको भजनी नगरपालिका–४ खैलाडमा बैंकिङ सेवा सुरु गरेको हो । शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८३ पुगेको छ । सनराइज

पुरा पढ्नुहोस्
ताजा अपडेट