बुधबार, मंसिर ५ २०८१
धरान, सुनसरी । पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका-१३ स्थित श्रम संस्कृति पार्क पुगे । पार्क निकै कलात्मक र आकर्षक लागेको उनले बताए । पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ छ । “केही वर्ष अगाडि यहाँ चारैतिर जङ्गल, झाडी अनि खोला थियो । श्रमदान
पुरा पढ्नुहोस्