मंगलबार, आषाढ २४ २०८२
कञ्चनपुर । दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र रुपमा काम भइरहेको जानकारी दिए । उनका अनुसार बन्दरगाह निमार्णका लागि दोधारा-चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा हालसम्म एक हजार रुख कटानी भएका छन्
पुरा पढ्नुहोस्