२०८३, कार्तिक १२ गते बिहीबार

कर्पोरेट

शनिबार, श्रावण १७ २०८२

  म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्रयाक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङखण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने छोटो दूरीको सडक पनि हो । चालु आर्थिक वर्षमा

पुरा पढ्नुहोस्
ताजा अपडेट