२०८३, कार्तिक १२ गते बिहीबार

कर्पोरेट

बुधबार, बैशाख ३ २०८२

इलाम । सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्र भइरहेको देख्दा सपनाजस्तै लागिरहेको छ । सडक छेउमा उभिएर स्तरोन्नति भइरहेको सडक नियाल्दै अधिकारीले भने,“हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ भन्ने कल्पना पनि थिएन । सपना हो कि विपना हो जस्तो लागिरहेको छ ।” उनले

पुरा पढ्नुहोस्
ताजा अपडेट