बिहीबार , बैशाख १८ २०८२
म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ कुइनेको कोसेरा खोलामा ‘स्टिल ट्रस’ प्रविधिको पुल निर्माण भएको छ । रु. ३३ लाख २४ हजार एक सय ६७ को लागतमा निर्माण भएको ३२ मिटर लामो पुलबाट एक सय घरपरिवारका चार सय ८५ जनसङ्ख्या लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष दिनेश छन्त्यालले जानकारी
पुरा पढ्नुहोस्