बिहीबार , आश्विन २३ २०८२
बागलुङ । एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएको हो । उनीहरु दुवै स्नाकोत्तर उत्तीर्ण छन् । उनीहरुलाई समकालीन साथीहरू विदेसिदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह
पुरा पढ्नुहोस्