२०८३, कार्तिक १२ गते बिहीबार

कर्पोरेट

आइतबार, आश्विन ५ २०८२

  झापा । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कन्काई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु. दुई करोड ३० लाखको लागतमा कन्काई नदिको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश

पुरा पढ्नुहोस्
ताजा अपडेट